Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता
काठमाडौँ, २७ पौष । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ ।
आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ ।
जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।