९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

source NNB २०८२ पुस २२ गते , मंगलबार
0
Shares
97
Views
कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

पुनर्गठन गरिएको मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटन मन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीको जिम्मेवारी इन्द्रमणि पराजुलीलाई दिइएको छ ।

यस्तै आर्थिक मामिलामन्त्री मन्त्री विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्री रामप्रसाद महतो, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, उद्योगमन्त्री इस्राइल मन्सुरी र आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएका भएका छन् ।

योसंगै कोशी प्रदेश सरकार ११ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ समेत गराउनु भएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज