९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

नाइजेरियामा बन्दुकधारीको हमलामा ३० जनाको मृत्यु

source NNB २०८२ पुस २० गते , आइतबार
0
Shares
91
Views
नाइजेरियामा बन्दुकधारीको हमलामा ३० जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको एक गाउँमा बन्दुकधारीहरूले हमला गरेका छन् ।

नाइजरिया प्रहरीका अनुसार नाइजर राज्यको एक गाउँमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको र अन्य धेरै जनालाई अपहरण गरिएको छ।

प्रहरी अधिकारीहरूले भनेका छन्- हतियारधारीहरू जंगलबाट निस्केर स्थानीय बजारमा आगो लगाउनुका साथै पसलहरूमा लुटपाट मच्चाएका थिए । अपहरणमा परेकाहरूलाई उद्धार गर्न सुरक्षा कारबाही भइरहेको छ ।

गत वर्ष नोभेम्बरमा, यहाँको एक क्याथोलिक स्कुलबाट २०० भन्दा बढी बालबालिका र कर्मचारीहरूलाई अपहरण गरिएको थियो । डिसेम्बरमा सुरक्षा अधिकारीहरूले उनीहरूलाई उद्धार गरेका थिए।

नाइजेरियामा हालै सामूहिक अपहरणका घटनाहरू भएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज