Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
जनमत पार्टीका धनुषा सदस्य साहद्वारा राजीनामा
जनकपुरधाम । जनमत पार्टीका धनुषा जिल्ला सदस्य शत्रुधन साहले पदबाट राजीनामा दिएका छन् ।
सदस्य साहले बिहीबार पार्टी अध्यक्ष डा. सीके राउतलाई राजीनामा दिएका हुन् ।
अब आफू स्वतन्त्र भई काम गर्ने गरी जनताको सेवा गर्ने पनि प्रतिबद्धता जनाएका छन् । साह लामो समयदेखि पार्टी आबद्ध थिए ।