९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

दीर्घकालीन असर पर्ने कुनै कार्य नगर्न नेपाल रेडक्रसको निर्देशन

source NNB २०८२ पुस ९ गते , बुधबार
0
Shares
111
Views
दीर्घकालीन असर पर्ने कुनै कार्य नगर्न नेपाल रेडक्रसको निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

सोसाइटीको केन्द्रीय तदर्थ समितिले विधान महाधिवेशन सम्पन्न नहुँदासम्म संस्थाका नियमित र अत्यावश्यक सेवा सञ्चालन बाहेकका दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको हो ।

परिपत्रमा उल्लेख गरिएअनुसार विधान महाधिवेशन सम्पन्न नभएसम्म नयाँ सामान खरिद, निर्माण, स्थायीतर्फ नयाँ कर्मचारी नियुक्ति, सरुवा, बढुवालगायत दीर्घकालीन असर पार्ने कार्य नगर्न/नगराउन सोसाइटीका सबै प्रदेश कार्यालय, जिल्ला शाखा, आँखा अस्पताल तथा विभागहरूलाई अनुरोध गरिएको छ । 

समितिको पुष ३ गते बसेको बैठकले रेडक्रस सोसाइटीको विधानमा अठारौँ संशेधनका लागि विधान महाधिवेशन यही पुष २५ गते गर्ने गरी मितिसमेत तय गरिसकेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज