९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ७ गते , सोमबार

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण

source NNB २०८२ मंसिर २८ गते , आइतबार
0
Shares
120
Views
एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण

काठमाडौं । स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) को प्रवेश परीक्षामा १६ जना डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् ।

उत्तीर्ण डीएसपीहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भई हाल डीएसपी बनेकाहरूले परीक्षा दिएका थिए, जसमध्ये १६ जना मात्र सफल भएका हुन् ।

यता, स्टाफ कलेज कोर्स लागू गर्न नहुने माग गर्दै २०७० ब्याचका केही प्रहरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रहरी ऐन र नियमावलीले नचिन्ने कोर्सले करिअरमा असर पार्ने उनीहरूको दाबी छ ।

नेपाल प्रहरीमा पहिलो पटक २०७० सालको इन्स्पेक्टर ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको हो । यो कोर्स पास नगरेसम्म डीआईजी बन्न नसकिने व्यवस्था गरिएको बताइएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज