९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

काठमाडौँ महानगरद्वारा कवाडी संकलन केन्द्रमा पुन: डोजर चलाइयो

source NNB २०८२ मंसिर २५ गते , बिहीबार
0
Shares
135
Views
काठमाडौँ महानगरद्वारा कवाडी संकलन केन्द्रमा पुन: डोजर चलाइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ।

काठमाडौं महानगर प्रहरी बलले बिहीबार रानीबारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका २ वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो।

बस्तीका बीच कवाडी संकलन केन्द्र रहँदा जोखिम हुने भन्दै साेही केन्द्र हटाइएको प्रहरी बलले जनाएको छ। महानगरले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गर्दै आएकाे छ। त्यसकाविरुद्ध कवाड व्यवसायीहरुले विरोध गर्दै आएका हुन्। 

यसअघि महानगरले विभिन्न ठाउँकाे कवाडी संकलन केन्द्रमा डाेजर चलाउँदै आइरहेकाे छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज