९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ७ गते , सोमबार

काभ्रेपलाञ्चोकमा टिपरमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

source NNB २०८२ मंसिर २५ गते , बिहीबार
0
Shares
95
Views
 काभ्रेपलाञ्चोकमा टिपरमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

काठमाडौँ । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबारराति बाँकेको नेपालगन्जका १८ वर्षीय सुदीप खत्रीको मृत्यु भएको प्रहरी हो ।

पनौती नगरपालिका–५, आईटीपार्कस्थित सडकमा बा.प्र.०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सुदीप गम्भीर घाइते भएका थिए । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

रोकिराखेको बा२क ७३५० नम्बरको टिपरमा मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल अनियन्त्रित भई बा.प्र.०१–००६ ख २२१७ नम्बरको टिपरमुनि छिरेको थियो । दुवै टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज