९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ७ गते , सोमबार

सुन पसलमा गोली चल्यो, कालीगढ घाइते

source NNB २०८२ मंसिर २० गते , शनिबार
0
Shares
98
Views
सुन पसलमा गोली चल्यो, कालीगढ घाइते

दाङ । दाङको लमहीस्थित एक सुन पसलमा गोली चलेको छ।

लमही नगरपालिका –५ स्थित जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले शनिबार दिउँसो एक जनाले गोली चलाएका थिए। 

गोली लागेर उक्त पसलमा काम गर्ने कालिगढ अन्दाजी १८ वर्षीय दीपक सुनार घाइते रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक  रोषणराज पाण्डेले जानकारी दिए।

गोली प्रहार गर्ने ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।

घटनापछि जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ पनि लमही पुगेका छन्।

एसपी श्रेष्ठले घाइते सुनार सुन पसल संचालकको सालो रहेको बताए। उनको अवस्था सामान्य रहेको एसपी श्रेष्ठले जानकारी दिए।

सुन लुट्ने उदेश्यले गोली प्रहार गरिए पनि गोली हान्ने ब्यक्तिले सुन भने लुटेर लैजान नपाएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको उनको भनाइ छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज