९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ६ गते , आइतबार

ए झरी! तिमी पनि त रुन पाउँछौ नि यार 

source NNB २०८२ मंसिर ४ गते , बिहीबार
5
Shares
621
Views
ए झरी! तिमी पनि त रुन पाउँछौ नि यार 

ए झरी! तिमी पनि त रुन पाउँछौ नि यार 

ए झरी!
तिम्रो आगमनले मेरो मन उल्लसित भएको छ।
मैंले बगाउन नसकेका आँशुका वर्षा तिमी मेरो साटो झारी रहेकी छ्यौ... धन्यवाद है!

ए झरी!
कसैले साथ नदिएको बेलामा आज तिमीबाट यो साथ पाउँदा असाध्यै मनोहर छु!

ए झरी!
तिमी पनि त रुन पाउँछौ नि यार 
तिम्रो पनि मनै त हो 
तिम्रो पनि चित्त दुख्छ हाेला 

ए झरी!
आफ्नो मन शान्त गराउन तिमी कहिले यसरी आँशु वर्षा गरेर रुन्छौ त कहिले 
अति भयो भनेर झसङ्ग गरि गड्याङ्गुदुङ गर्दै कराउँछौं।

ए झरी!
मलाई जस्तै तिमीलाई पनि कत्तिले मन दुखाए होलान् हगि

ए झरी!
तिम्रो रुवाइको साथ दिने साथी बन्न पाउँदा म आफैंलाई अहोभाग्य महसुस गरिरहेको छु

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज