९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ८ गते , मंगलबार

‘भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा महरासहित उच्च तहको संलग्नता खुलासा’

source NNB २०८२ आश्विन २६ गते , आइतबार
3
Shares
225
Views
‘भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा महरासहित उच्च तहको संलग्नता खुलासा’

‘भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा महरासहित उच्च तहको संलग्नता खुलासा’

पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि एकपटक ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।

२०७९ पुस १० गते चिनियाँ नागरिकले ल्याएको भेप (विद्युतीय चुरोट) भित्र सुन लुकाइएको भेटिएको थियो। प्रारम्भिक जफतपछि भेपनैबाट सुन निकालेर साटासाट गरी बिक्री गरिएको खुलासा भएको छ। यस क्रममा भन्सार, सुरक्षा गार्ड, एजेन्टदेखि व्यापारीसम्म संलग्न थिए। प्रहरी अनुसन्धानमा सुन बेचेर ६ करोडभन्दा बढी रकम बाँडिएको तथ्य फेला परेको छ।

महराले भन्सार अधिकारीलाई दबाब दिएको आरोप लागेकाले उनलाई ‘संगठित अपराध’ अन्तर्गत पक्राउ गरिएको हो। उनका छोरा राहुल महरा समेत यस प्रकरणमा व्यक्तिहरूसँग सम्पर्कमा रहेको प्रमाण देखिएको छ। प्रहरीले तस्करी समूह र राजनीतिक संरक्षणबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज